नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, कीर्तिखम्ब

Nepal Rastriya Secondary School Kirtikhamba Logo

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, कीर्तिखम्ब

दुल्लू नगरपालिका-७, दैलेख

Dullu Municipality Logo

पदाधिकारी

अध्यक्ष
श्री पवन कुमार थापा
विद्यालय व्यवस्थापन समिति अध्यक्ष
9858050724, thapasmart48@gmail.com
प्रधानाध्यापक
श्री लक्ष्मी थापा
प्रधानाध्यापक
9858066292, laxmithapaxettri11@gmail.com
सहायक प्रधानाध्यापक
श्री अनिल कुमार भट्ट
सहायक प्रधानाध्यापक
9841111661, bhattanilmarch04@gmail.com
सूचना अधिकारी
श्री निराजन हमाल
सूचना अधिकारी
9858066291, nirajanhamal@gmail.com
लेखा सहायक
श्री रोशन भण्डारी
लेखा सहायक
9858066290, roshanbhandari688@gmail.com

विद्यालयका प्रमुख तथ्याङ्क

५०० +

विद्यार्थी

0

शिक्षक

0

कक्षा कोठा

0

SEE सफलता (%)

सूचना

No notices available at the moment.

हाम्रो बारेमा

यो विद्यालय कर्णाली प्रदेश अन्तर्गत दैलेख जिल्लाको सदरमुकाम दैलेख बजार देखि करिव ६ कोष पश्चिमतर्फ प्राचीन ऐतिहासिक सिंजा राज्यको शीतकालीन राजधानी रहेको दुल्लु नगरपालिका वडा नं. ७ मा अवस्थित छ । यस विद्यालयको चारै तिर रमाइला बस्ती, ऐतिहासिक मठ मन्दिर, देवल, महत्वपूर्ण धार्मिक स्थलहरू, जस्तै पञ्चकोशी तीर्थस्थलहरू : पादुका, धुलेश्वर, नाभिस्थान, शिरस्थान, तल्लो डुङ्गेश्वर पर्दछन् । साथै विद्यालयको नजिकै प्राकृतिक सुन्दरताले भरपुर ठाडो लेख, लुडाहाँ रिमे जंगलले विद्यालयको वातावरण स्वच्छ तथा हराभरा बनाइराख्न निरन्तर सहयोग गरिरहेका छन् । पहाडी क्षेत्रमा रहेकाले यस विद्यालयको वरपरको हावापानी समशीतोष्ण किसिमको छ ।

भौगोलिक अवस्थित

कर्णाली प्रदेश दैलेख जिल्ला दुल्लू नगरपालिका अन्तर्गत वडा नं. ७ पटाङ्गिनीमा रहेको छ, जुन २८०३५’ देखि २९०८’ उत्तरी अक्षांशमा र ८१०२५’ देखि ८१०५५’ पूर्वी देशान्तरमा पर्दछ । यस स्थानको उचाई समुद्र सतहदे खि १४५६ मिटर रहेको छ ।

हावा पानी

यहाँको मौसम प्रायः उष्ण र हिउँदको मौसममा चिसो हुन्छ। गर्मीका महिना (चैतदेखि जेठ) मा तापक्रम केही बढ्न सक्छ, तर वर्षा ऋतु (साउनदेखि आश्विन) मा वर्षा हुने सम्भावना बढी हुन्छ। चिसो महिनामा (माघदेखि फागुन) तापक्रम सामान्यत: न्यूनतम हुने गर्छ।

Downloads

Academic Curriculum

Complete syllabus for all classes

Textbook List

Books required for current session

School Calendar

Academic year 2023-2024

Activity Schedule

Co-curricular activities timetable

Exam Schedule

Term examination dates

Admission Form

Application for new admissions

सुझावको लागि